के तपाईंलाई थाहा छ ?

May 27th, 2010

तनाब ब्यवस्थापन कसरी गर्ने ?

हामीहरूले आफ्नो ईच्छा बमोजिम कुनै काम भएन भने वा ढिलो भयो भने, मान सम्मानमा आघात पर्ने कुनै घटना भयो वा शारिरिक वा मानसिक असक्तता, रोग यस्तै अन्य कारण ले मनमा उत्पन्न हुने समस्यालाई तनाब भनिन्छ साधारण भाषामा, मैले यहाँ प्रस्तुत गर्न लागेको बिषय हामी आफ्नो गाँउ घर छोडेर अर्को मुलुक मा रहँदा हामी मध्ये धेरै लाई यस्तो समस्याले सताउन सक्छ, हुन त संसार मा तनाब बिना को कुनै प्राणी होला जस्तो मलाई लाग्दैन किन कि जुन सुकै प्राणी ले पनि आफ्नो खानेकुरा, वासस्थान, सुरक्षा आँफै गर्नु पर्ने हुन्छ, हामी मनुवा लाई त झन नहुने कुरै भएन, अब यस्तो सबैलाई हुने समस्या तनाब को कसरी समाधान गर्ने त ? यो बिषयमा मैले देखेको भोगेको अनी सुनेको आधारमा केही लेख्ने प्रयास गरेको छु, यसले तनाब ब्यबस्थापन गर्न सघाउ पुग्ला भन्ने ठानेको छु ।

१. प्रथम मा तनाब हुनाको कारण पता लगाउने, कहिले हामीलाई तनाब भई रहेको हुन्छ तर हामीलाई के कारण ले आफ्नो मन अस्थिर छ भन्ने पत्तो हुँदैन, कुरा गर्न मन नलाग्ने, झर्को लाग्ने, काम गर्न मन नलाग्ने, निन्द्रा नलाग्ने, कम्जोर हुने यस्तै यस्तै , (more…)

RSS Feed

Search