निर्देशक आलोक नेम्वाङ्गको मौलिकता तपाईले थाहाँपाउनु भयो अच्चम लाग्न सक्छ । अचम्म नलागोस पनि कसरी जव तपाई कुनै भारतीय नागरिकको अगाडी आलोकलाई भेट्नु हुन्छ तब तपाई आलोकको मौलिकतालाई नजिकबाट चिन्न सक्नुहुन्छ । प्रसङ्ग हो आलोकको राष्ट्र प्रेम, भाषा र मौलिकताको । एक साता अघि आफुद्धारा निर्देशित दोस्रो चलचित्र कोही मेरो को गीत रेकर्ड गर्न मुर्म्बई पुगेका नेम्वाङ्गले त्यहाँ बसुन्जेल कहिले पनि हिन्दी भाषा बोलेन बरू उल्टै त्यहाँका प्राविधिकहरूलाई नेपाली सिकाई दिए । आईस टि संगै राजधानीको भाटभटेनी स्थित एक क्याफेमा गरिएको उनीसंगको बार्ता लापमा नेम्वाङ्गले आफु कत्तिको मौलिकता भएको मान्छे रहेको त्यही वाक्य बाट पुरा गरे जव उनले ‘जिन्दगीमा म इन्डियनहरूसंग हिन्दी बोल्दिन’ भनेर कसम खाए । हाल सम्म बिवाह नगरेका यि अविवाहित निर्देशकले आफुले भारतमा देखाएको नेपाली पनले उनीहरूले एकदमै रेक्सपेक्ट समेत गरेको बताए । “अधिकाशंक नेपालीहरू भारतीयको अगाडीको आफ्नो भाषा नबोलेर स्वयम हिन्दी बोल्ने गर्छन तर आफुले त्यसो नगरेकाले भारतीयहरू पनि अचम्ममा परेको” उनको भनाई थियो । नेपाली चलचित्रमा मौलिकता खोज्ने व्यक्तिहरूले स्वयमंमौलिकताको अपव्याख्या गरेको भन्दै नेम्वाङ्गले “हामि विहानै उठ्ने वित्तिकै पत्रिकाको (more…) |






“उनीहरूसंग हिन्दी बोल्नु आफुलाई तल पार्नु हो । त्यसैले मैले पुरै रेकर्डिङ्गको समयमा हिन्दी बोलिन मात्र बोले इग्लिस ।” उनले आफुमा रहेको मौलिकता दर्शाए ।