हिरा मोती ले संसार ढाकिए पछि
मान्छे लाई मान्छेनै गनेनौ,
झन् धपक्क बलेको रुप को त के कुरा
हमी त तेसै भयौं भुरा ,चारैतिरबाट चलेपछि छुरा !!!
अफसोच, आफ्ना मान्छेहरु लगाएर मेरो बाटो छेकेयौ
तर पाइला रोकिएन…रुपको घमण्ड गर्ने ले
सुन्दरताको शिखर चढेको देखिएन…….





