| धर्मशास्त्रानुसार मानब सभ्यताकॊ इतिहाँसलाइ हेर्दा ,सत्य युगमा जब मानिस जातिकॊ सृजना भगवान द्वारा गरीयॊ तत्पश्चात मानबिय कृयाकलाप र जीबनशैलीलाइ परीमार्जीत र सरल बनाउने उदेशयले एकजना तपस्पी महापुरूषले ठूलॊ तपस्या गरेछन् । ज्यादै कठॊर र अथक तपस्या गरेकॊ देखि भगवान प्रशन्न भइ बरदान माग भन्नु भएछ यसरी भगवानले प्रत्यक्ष दर्शन दिइ बरदान माग भनेकॊ सुन्नासाथ उक्त मान्छेले हतार ,हतार भनेछ, “प्रभु ! हामी मानिस जाति सबैप्राणी जाति भन्दा उच्चतम श्रेणीमा रहेका हुनाले सबै जातिका लागी प्रतिनिधित्व समेत गर्नु पर्ने भएकाले समयकॊ बचत गराउन र कम मेहनत गरे पुग्ने र सरसफाइ अधिकतम चाहिने हुनाले दैनिक ३ पल्ट नुहाउने र १ पल्ट मात्र भॊजन गरे पुग्ने बरदान दिनुहवस” भनेछ……. भगवानले तथास्तु…….. तर भॊली बिहान उठेर १०७ पल्ट सम्म लगातार दैनिक ३ पल्ट नुहाउने र १ पल्ट मात्र खाने भनेर प्रार्थना गरेपछी सबै मनुष्य जगतमा लागु हुनेछ भन्ने बरदान दिएछन् ।यसरी बरदान पाएसी मख्ख पर्दै शीब जी का बुटी खाएर रातभरी मस्ती सुतेछ र भॊली बिहान हुनासाथ हिजॊ पाएकॊ बरदान के थियॊ भनेर सम्झन थालेछ तर उक्त शीबजीका बुटीका असरले अझै नछाडेकाले उ रनभुल्लमा परेछ तैपनि बिहानै जपन(प्रार्थना) गरेन भने लागु नहुन सक्छ भनेर हतार हतार दैनिक ३ पल्ट खाने र १ पल्ट नुहाउने भनेर जपन गर्दै गएछ अन्तत १०७ पल्ट जपन गरेसी उक्त बरदान सबै मानब जगतभरी लागु भएछ तसर्थ त्यहि बरदानकॊ परीणाम स्वरूप हालसम्म हामी मनूष्यहरू खानेकुरा बनाउने र खाने कार्यमा नै अधिकतम समय खर्च गरीरहेका हुनेछाै । यसरी हाम्रा स्वभाब अगस्ती ऋषी जस्तै हुदै गएकॊ यथार्तबादि सत्य समेत हॊ
क) शात्विक भॊजन ख) तामसी भॊजन ग) राजशी भॊजन यस बाहेक मानब जातिले भॊजन गर्दा अन्य दुइ प्रकारका भॊजनहरूलाइ बिश्वमा नै हरेक स्थानमा मान्यता दिइएकॊ पाइन्छ जुन यस प्रकारका छन् । क) साकाहारी खाना ख) मांसहारी खाना |
Archive for November, 2009
मान्छे र भॊजन
November 19th, 2009
This will make you cry…
November 10th, 2009
Jenny was so happy about the house they had found.
For once in her life ’twas on the right side of town.
She unpacked her things with such great ease.
As she watched her new curtains blow in the breeze.
How wonderful it was to have her own room.
School would be starting; she’d have friends over soon.
There’d be sleep-overs, and parties; she was so happy
It’s just the way she wanted her life to be.
On the first day of school, everything went great.
She made new friends and even got a date!
She thought, “I want to be popular and I’m going to be,
Because I just got a date with the star of the team!”
To be known in this school you had to have a clout,
And dating this guy would sure help her out.
There was only one problem stopping her fate.
Her parents had said she was too young to date. (more…)
Positive Thinking Your Key to Success
November 10th, 2009
गीत
November 10th, 2009
पराईको तिमी भए पछि बढ्यो मनको दूरी
कहाँ बाट चल्यो हाम्रो बिश्वासमा हुरी
तिम्रो साथ पाउन मठ मन्दिर धाएँ
पथरको मुटु रै’छ तिम्रो धेरै दुख पाएँ
माछाझै पौडी खेल्दा जाल हान्ने धेरै भए
सारा मनका रहरहरु किनारमा तेसै रहे
छिया–छिया पारी मुटु मैले तोड्नु पर्यो
ओइलाउदै रुख बाट पात सारी झर्नु पर्यो
तिम्रो माया माना पाथी मेरो थियो मुरी
कहाँ बाट चल्यो हाम्रो बिश्वासमा हुरी





